Tuesday, June 22, 2021

समाचार

भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

पत्रपत्रिकाबाट काठमान्डौ - नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भैरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ ।...

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन - वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन्। ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भ...

स्कटल्यांड फुटबल टिमका का चर्चित खेलाडी बिली गिलमोर कोरोना संक्रमित, सम्पर्कमा आएका ईङंल्यांडका दुई जना खेलाडीहरु पनी भोलीको खेल बाट बंचित [भिडिओ]

कोरोना माहामारीका बिच जापान २०२० ओलिम्पिक्सलाई लिएर केके सतर्कता अपनाईदैछ?

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेलाई ‘विज्ञानको सुपरपावर’ बनाउने योजना सार्वजनिक गरे

सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरको अनुरोध

राजनीति

जसपा केन्द्रीय कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी

काठमाडौँ - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षका कानून व्यवसायीले जसपा केन्द्रीय कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन्। अध्यक्ष यादव पक्षले ठाकुरले हस्ताक्षरको ...

अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल नेतृत्वको स्खलन नै हो – पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराई

काठमाडौं - देशमा राजनितिक अवस्था चरम सिमामा पुगेको बेला पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराईले अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल नेतृत्वको स्खलन नै हो भन्दै आफ्नो धारण ब्यक्त गरेका छन। आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै पुर्ब प्रधान्मन...

अर्थ

कर तिर्ने समयसीमा असार २५ गतेसम्म

काठमाडौं - सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत ...

सात प्रदेशको बजेट २ खर्ब ६१ अर्ब

पत्रपत्रिका काठमान्डौ - पछिल्लो समय चर्को राजनीतिक अस्थिरतामा अल्झेका प्रदेश सरकारहरूले आधाभन्दा बढी रकम विकासका लागि विनियोजन गरी आगामी आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रूपैयाँको बजेट मंगलबार सार्वजनिक गरेका छन। संविधानमा संघका लागि आगामी आर्थिक व...

स्वास्थ्य

नेपालमा कोरोनाको नया भेरिअन्टको पुष्टि – अझै सजग हुन आवश्यक

काठमान्डौ  - नेपालमा सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइेका कोरोनाभाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरिअन्ट भेटिएको स्वास्थ्य तथा ज...

पर्यट्न घुमघाम

रारा आउने पर्यटक बढे

रासस खलङ्गा - कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्य...

मनोरञ्जन

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

काठमाडौँ - विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दीएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी नेपाली चलचित...

कोरोनाको दुखलाई बर्णन गर्दै चर्चित गायक प्रकाश सपुतको नयाँ गीत, “प्रार्थना”, भिडिओ मा प्रकाश सपुत र मेलीना राई [ भिडिओ]

चर्चित गायक प्रकाश सपुत र मेलीना राईले नयाँ गीत ‘प्रार्थना’ आज मात्र सार्बजनिक गरेका छन । गायक प्रकाश सपुत र मेलिना राईको स्वरमा सजिएको गीत निकै राम्रो सुनिएकोछ । गीतको शब्द अशोक शेर्चन र संगित प्रकाश सपुतको रहेको छ। देश भरी कोरोनाले जन जिबन अस्तब्य...

राशीफल

तपाईको (मंगलबार, असार ८) को राशीफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो स्वास्थ्यको हेरचाह गर्नुहोस्। लामो अवधिको लाभको लागि स्टक र आपसी धन लगानीमा सिफारिस गरिन्छ। आज आफ्नो परिवारका सदस्यहरूको आवश्यकतामा ध्यान दिनु तपाईंको प्राथमिकता हुनुपर्छ। आज, तपाईं र तपाईंको प्रेमी प्रेम...

स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु! – पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षका कानून व्यवसायीले जसपा केन्द्रीय कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गर्दै गर्दा पार्टीका नेता तथा पुर्ब प्रधान्मन्त्री ...

धर्म दर्शन

सोमवार शिव पुजाको संकल्प तथा पुजा बिधान

शिव पुजाको संकल्प शिव पुजा गर्दा सर्बप्रथम संकल्प लिनु जरुरी हुन्छ।सकल्प गर्नु अगाडी हाथमा जल, फुल,चामल लिऔ। संकल्पमा जुन दिन को पुजा गरिन्छ त्यस साल,बार, तिथि ठाउ र आफ्नो नम लिएर आफ्नो चिताएको कुराको स्मरण गरौ। त्यसपश्चात हाथमा लिएको जललाई जमिनमा छ...

शुक्रवार – महालक्ष्‍मीको पूजा

देविलाई समर्पित छ शुक्रवार शुक्रवारको दिन देवी माताको पूजाका लागि विशेष हुन्छ। यस दिन उनको हरेक स्वरूपको पूजा हुन सक्छ । यस्तोमा जानौ लक्ष्मी माताको आराधनाको महत्व। यस दिन मिठाइको दान गर्न सकिन्छ। पौराणिक कथाहरुको अनुसार लगातार १६ शुक्रवारको दिन व्र...