राज्धानि – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा कसैले पनि नाकाबन्दी बारे नबोलिनु खास् गरेर स्र्कार् मा रहेका ले देश् को बारेम नबोल्नु ठुलो दुर्भाग्य भएको टिप्पणी गरेका छन्।
कांग्रेस नेता पौडेल का अनुसार्, ‘भारतीय नाकाबन्दी जनताले विर्सिएका छैनन्’, ‘मोदी भ्रमणको समयमा कुरा हुनुपथ्यौं।’ उनले दुई दुई ठाउँमा नागरिक अभिनन्दन केका लागि भन्दै प्रश्न गरे। जनताले नाकाबन्दी विर्सेर अभिनन्दन गर्न नसक्ने उनको भनाई छ।
नेता पौडेल सरोकर् वाला लाई बिगत् को त्यो छ्यण् याद् गराउन चाहन्छन् जस्को कारन् ले सम्पुर्न देश् ले दुख्ह बेहोर्नु परेको थियो। येहि कुरा लै लियेर सबै जन्मानस् मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लाई लियेर कुनै उत्साह् देखिदैन।
हुन पनि समय सन्दर्भिग् छ किन भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को यो तेस्रो भर्मन् हो र येस्पाली चाहि कुट्नितिक् भर्मन् नभयेर धार्मिक् भर्मन् भन्ने कुरा भयेको हुदा यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदे लै नेपाल् र नेपालि येति नै प्यरा लाग्छन् भने किन बिगत् मा नेपालि र नेपाल् लै कस्ट पुग्ने काम् गरिओयो भनेर प्रस्न सोध्नु अनिबार्य छ र जायज् पनि छ।