नेपाली क्रिकेट का जल्दाबल्दा युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

राज्धानि – नेपाली क्रिकेट का जल्दाबल्दा युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट इङ्ल्यान्ड् को लर्डसमा खेल्ने भयेका चन्।

त्यसैका लागि सन्दीप लामिछाने पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था अैइसीसीले बुधबार जनाएको हो। इतिहास् मा यो पहिलो पटक हो जाहा कुनै नेपाली खेलाडी विश्व ११ को टोलीमा परेका हुन्। हाल् सन्दीप भारत् मा भैराखेको इन्डियन प्रिमियर लिग (अैइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको टोलीमा आबद्द छन्।

नेपालि खेल् जगद् को लागि यो येउटा गर्ब को कुरा हो र येस्ले नेपाल् को नाम् समेत् बिस्व बजार् माझ पुगायेको छ। यो खबर् ले नेपाली क्रिकेट टिम् का खेलाडी मात्र खुसि भयेका चैन , सारा नेपाली क्रिकेट का प्रसन्सक् र सम्पुर्न रास्ट्र नै गर्ब महसुश् गरिरखेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *