२२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै ४८ बर्सिये कामिरिता शेर्पाले विश्व रेकर्ड राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसाघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका छन् । कामिरिता शेर्पा लाई धेरै धेरै सुभकामना छ। वाहा अब बिस्व मा येउटा मात्र आरोहि हुनु हुन्छ जस्ले धेरै पटक् सगरमाथाम चड्ने सफल्ता पाउनु भयेको छ।
कम्पनि का डाय्रेक्टर् मिङ्मा षेर्पा का अनुसार् कामिरिता शेर्पाले बिहान को लग्भग् ८ बजेर ३० मिनेटमा सोलुखुम्बु जिल्ला को थेम् भन्ने गाउ तिर बाट सफल् आरोहन् गर्नु भयेको हो।
गयेको बर्स कामिरिता शेर्पाले आपा शेर्पा र फुर्बा ताशि षेर्पा सङ्ग मिलेर २१ वो पटक् सगरमाथा शिखरमा पुगेर बिस्वो किर्तिमान् गरेका थिये।
कामिरिता ले बिस्वो का सबै ८००० मिटर् भन्दा माथि का हिमाल् आरोहन् गरेर किर्तिमान् बनाई सकेक छन्, जस्मा के २, छो-ओयु, ल्होस्ते आदि पर्दछन्।