राज्धानि : प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचन्द बिच् आज भेत् बार्ता भयेको छ । केहि समय येता दुबै पार्ती बिच् को सम्बन्ध अलि चिसिदै गयेको कुरा लै लियेर आज बालुवातार् मा छल्फल् भयेको हो। दुवै अध्यक्षाबीचकाे वार्ता प्रगतिउन्मुख भएको छ ।
माओवादी केन्द्रका अनुसार् यो बार्ता सकारात्मक भएको भनियेको छ। सुत्र का अनुसार् येस् सम्बन्धि थप् निर्नय भोलि को अर्को चल्फल् बात हुने छ। आज भयेको छल्फल् मा दुबै पार्ती का बिसिस्त नेता हरु को सहभगिता थियो।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच बिहीबार पार्टी एकता हुने पक्का खबर् आयेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चार सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार चार सय ४१ केन्द्रीय सदस्यमध्ये २४१ एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन्। त्यसैगरी दुई पार्टीका अध्यक्षले ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति गरेको छन्।
स्थायी समितिमा २५ जना एमालेका र १८ जना माओवादी केन्द्रका रहनेछन्। महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने सहमति भएको छ। आगमि पार्टीको चुनाव चिन्ह सूर्य र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमती भएको जान्कारि गराईयेको छ।