नक्कली नोट प्रकरन् फिल्म निर्माता माधव वाग्ले पक्राउ

फोटो फिचर मनोरञ्जन विचार/ब्लग समाचार
शेयर गर्नु होला

राज्धानि — नेपाली फिल्म निर्माता माधव वाग्ले नक्कली नोट सहित पक्राउ परेको खबर् आयेको छ।

काठमाडौंले प्रहरी उपत्यकाका तीन विभिन्न स्थानबाट माधव वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । त्येस्का सथै दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई पनि पक्राउ गरेको खबर् आयेको छ ।

वाग्ले आफ्नै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ परेका हुन् , कमलपोखरी बस्ने सुर्खेतका महेन्द्र बोगटीलाई एकलाख २० हजार बराबरका नक्कली नोटसहित र सिन्धुली घर भैइ ललितपुर लुभु बस्ने सुजित तामांग र साजन तामांगको कोठाबाट सात लाख ४३ हजार बराबरको नक्कली नोटसहित पक्राउ परेका हुन्।

येदि यो अपराध प्रमाणित भएमा मुलुकी ऐनको फोटो चलन महलान्तर्गत बिगो बराबर जरिवाना र १० वर्षसम्मको कैद सजाय हुने प्रब्धान् रहेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *