वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटु सम्बन्धि रोग् को उपचारकालागि धेरै प्रचलित्

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

धरान् — नेपाल् को प्रचलित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटु सम्बन्धि रोग् को उपचारकालागि एक वर्षयता धेरै प्रचलित् र सस्तो ठाउ को रुप् मा प्रख्यात् बन्न गयेको छ ।

येस् अस्पताल् मामुटु सम्बन्धि सबै रोग् को उपचार् सबैखाले उपचार हुने भएकाले देश् र बिदेश् बाट विरामीहरु आओनी गरेका छन्। मुटुरोग विषेशज्ञ डा प्रशान्त शाहले का अनुसार् मुटु सम्बन्धी उपचार गर्न यो अस्पताल् ले सुपर स्पेशियालिटि सेवा दिन थालेपछि सस्तो र प्रचलित् र लोक्प्रिये गन्तव्य बन्न गयेको हो ।

वाहा का अनुसर्, मुटुरोगको उपचार गर्ने मध्ये भारतबाट मात्र कम्तिमा १५ प्रतिशत विरामीहरु आओनी गरेका छन्। ट्येस् अस्पतल् मा मुटुको दुई प्रकारले चिरफार गरेर र चिरफार नगरी उपचार गरिन्छ।

समग्र मा भन्दा खेरि हाल् गयेर वीपी कोइरला स्वास्थ विज्ञान निकै प्रचलित् बन्न पुगेको छ र बिरामि हरु ले येस्को निकै सराह्निये गरेक छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *