राज्धानि — पुर्ब प्रधान्मन्त्रि, कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा का अनुसार् प्रस्तावित संसद् नियमावलीबारे वाहा को पार्टीले लिएको अडान सही रहेको जिकर् गरेका छन् ।
संसदीय दल बैठकमा उनले यस्तो बताएका हुन् ।जेठ ७ मा सरकारले ल्याउन लागेको बजेटको नीति र संसद् नियमावली र तथा कार्यक्रमको प्राथमिकतामाथि छलफल गर्ने क्रम्मा वाहा को येस्तो प्रतिक्रिय आयेको हो।
कांग्रेस संसदीय दल बैठक बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदको भूमिका कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित भएको थियो ।