राज्धानि- नेपाल् सर्कार् द्वारा गत हफ्ता सिन्दिकेट् प्रनालि मा सन्लङ्न रहेका ब्यबसैइ हरु को बयान्क् को खाता हरु फ्रिज् गरेको थियो र अझै पनि ति बयान्क् खाता हरु लै खोल्ने सर्कार् को कुनै मन्साये देखि दैन।
सिन्दिकेट् प्रनालि म आबद्द रहेका बस् ब्यपारि हरु ले सर्काअर् को निर्नय को बिरुद्ध मा गयेर आन्दोलन् गरेका थिये। नेपाल् सर्कार् त्यो भन्दा पनि आझै सक्स्थ हुदै ग्रेह मन्त्रालय , यातायात् मन्त्रालय र नेपाल् रास्ट्र बयान्क् को सामुहिक् छल्फल् बत येस्तो निर्नय गरियेको हो।
येस्को अलवा बस् ब्यबसएी हरु ले येति का बर्स सम्म आफ्नो आम्दनि को कुनै पनि कर् सर्कार् लाई नतिरेको पनि कुरा बाहिर आयेको छ। त्येहि अनुरुप् अर्थ मन्त्रायल ले यो कुरा मा सक्थ रुप् मा कर्बहि गर्न आदेह् दियेको छ।