राज्धानि – नेपाल आयल निगम ले आज देखी फेरी सबै तेल प्रदार्थ मा पर्ती लिटर २ रुपैयाँ को दर ले भाउु बढाएको छ।
नेपाल आयल निगम का अनुसार् थान्कोट् देखि १५ किलो मिटर् काठ्मान्डौ भित्र यो नया मुल्य ब्रिदि लागु हुने छ।
नया रेट् अनुसार् काठ्मान्डौ उपत्यका भित्र पेट्रोल् को भाउु अब प्रति लिटर् ११० रुपिया हुनेछ। त्येस्तै गरेर डिजल् र मट्टितेल् को भाउु अब प्रति लिटर् ९२ रुपिया हुनेछ।
आयल निगम का अनुसार तेल पर्दाथ को बृदि भारतीय आयल निगम ले पठाएको रेट को आधार मा भएको हो।