टेन्जिङ्-हिल्लरी एभरेष्ट माराथोन मैइ २९ म हुने

खेलकुद समाचार
शेयर गर्नु होला

राज्धानि – हिमालयन् एक्स्पिदिसन् द्वारा आयोजना हुन लागेको टेन्जिङ्-हिल्लरी एभरेष्ट माराथोन मैइ २९ मा हुने भयेको आयोजक् समिति ले भनेको छ।

आयोजक् समिति क अनुसार् सम्पुर्न माराथोन् तिन् समुह मा बाडियेको छ। फुल् माराथोन् ४१।१९५ किमि को हुनेछ भने , अल्तरा माराथोन् ६० किमि को हुनेछ र त्येसै गरि हाफ् माराथोन् २१ किमि को हुनेछ। फुल् माराथोन् को समुह मा टिन् वोटा बिधा हुनेछन्, खुला, महिला र बिदेसि।

खुला प्रतिस्प्रधा का तिन् वोतै बिजेता हरु ले २ लाख्, १ लाख् र ७५ हजार् को पुरुस्कार् रासि लानेछन्।

तेसै गरि बिदेसि हरु को समुहमा बिजेता हरु ले ५० हाजर्, ३५ हजार् र २५ हजार् को पुरुस्कार् लानेछन्।

महिला को समुह मा बिजेता हरु ले १ लख्, ७५ हजार् र ५० हजार् को पुरुस्कार् लानेछन्।

त्येस्तै अल्त्रा माराथोन् का बिजेता हरु ले १ लख्, ७५ हाजर् र ५० हाजर् को पुरुस्कार् लानेछन्।

त्येस्तै हाफ् माराथोन् का बिजेता हरु ले ५० हजार्, ३५ हजार् र २५ हजार् को पुरुस्कार् लानेछन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *