प्रतिभासाली सृस्‍टि श्रेष्ठ

मनोरञ्जन मोडल
शेयर गर्नु होला

प्रतिभासाली सृस्‍टि श्रेष्ठ, एक् नायिका, मोडेल् र पुर्ब मिस् नेपाल् अयुटा येस्तो ब्यक्तितो हुन् जस्ले थोरै समय मा ग्ल्यामर् जगत् मा थुलो नाम् कमाओन सफल् भयेकि छिन्।

सृस्‍टि श्रेष्ठ को जन्म चित्वन् म १८ ओक्तोबर् १९८९ मा भयेको हो। सृस्‍टि को पहिलो र एक् मात्र चल्चित्र गाजलु बाट सुरुवात् भये पनि सृस्‍टि ले धेरै नाम् बनाओन् सफल् भयेकि छिन्।

येस्क अलवा सृस्‍टि बिभिन्न सामाजिक् कार्य हरु मा पनि सङ्लग्न् छिन्। आगामि दिन् हरु म सृस्‍टि को ब्यक्तितो येसरि नै कायम् भै राखोस् भन्ने कामना गर्न चाहन्छौ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *