बेजिङ – छिमेकि रास्ट्र चीन मा पहिलो चोटि निजी कम्पनी द्वारा निर्मित रकेट को सफल परिछ्यन् गरेको छन्।
उक्त रकेट् को नाम् चोङ्किङ् लिअङ्जिअङ् स्टार् रहेको छ। यो रकेट् बेजिङ म अवस्थित् ओने स्पेस् टेक्नोलोजि भन्ने निजि स्तर् को कम्पनि ले निर्मान् गरेको हो।
यस् रकेट् मा १०० किलो को बजन् रखेर प्रिथ्बि देखि ८०० किमि माथि ओर्बिट् सम्म पुगाउन् सक्छ। यस् कम्पनि का फाउन्डर् षु चङ् का अनुसार् वाहा को कम्पनि बिस्वो मा सबै भन्दा थुलो सानो स्तर् को सटलाईट् प्रसेछन् गर्ने कम्पनि हुन सक्छ।