राज्धानि – एमाले माओवादी एकता को बिसय लाई लियेर लमो समय देखि दुबै पार्टि बिच् मा पहल् चलि रहदा हिजो नेपाल् कमनिस्ट् पार्टि एमाले र माओवादी केन्द्रले बिच मिलो मतो भयेको छ।
अब को नया पार्टी को नाम् नेपाल कम्युनिस्ट पार्टी हुनेछ। । वाम एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । बैठकले दुवै दलको केन्द्रीय समितिले निर्णय को अनुसरन् गर्दै आ-आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।
एकता पछि दुबै पार्टी केहि सम्झौता मा सहमति भयेक छन् जुन् येस् प्रकार् छ।
केपी ओली र पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने।
दुई अध्यक्षात्मक प्रणाली अपनाइने।
दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली नौ सदस्यीय सचिवालय रहने।
सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्।
त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन्।
पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दीएको छ।
पार्टीको महासचिव पौडेल हुनेछन्।
सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने।
मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने।
एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने।
(साभर् : कान्तिपुर् डेलि)