बजेट निर्माणमा ढिला सुस्ती

अर्थ
शेयर गर्नु होला

राजधानी – अर्थ मन्त्रालयले बजेट निर्माणमा ढिला सुस्ती भयेको जान्कारि गरायेको छ।

धेरै कारन् हरु भन्दा पनि अर्थ मन्त्रालय का अनुसार् बजेटभन्दा पनि आगमि दिन् हरु मा सर्कार् ले आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुरुप् के कस्ता निति ल्यौउछ भन्ने कुरा मा जोड् दियेको छ।

अर्थ मन्त्रालय का अनुसार् आऊदो बजेट् कस्तो खाल् को हुन्छ भन्ने कुरा को निर्नय आर्थिक वर्षको नीति तथा कार्यक्रम कस्तो खाल् को हुन्छ भन्ने कुरा मा भर् पर्छ। त्येस्को अलावा कुन् कुन् छेत्र् म कस्तो असर् पर्न सक्छ भन्ने कुरा को पनि अहिले केहि अनुमान् लगओन सकिन्न।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *