फुट्बल खेलाडी मणी शाह लाई बिदाई गरियो

खेलकुद समाचार
शेयर गर्नु होला

राज्धानि – नेपाल् का चर्चित पूर्व फुटबलर मणिविक्रम शाह हामि माझ रहेनन् र मङल्बार् पशुपति आर्यघाटमा वाहा को अत्येष्टि गरिएको छ ।

पित्तथैली र कलेजोको बिरामिअबाट पीडित ५१ वर्षीय मणिको सोमबार साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

श्रद्धाञ्जलि दिनमणिको पार्थिव शरीरलाई मङलबार बिहान दशरथ रंगशालामा राखिएको थियो । वाहा को पार्थिव शरीरमा बिभिन्न राज्नितिक् पार्ती का नेता हरु ले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए । श्रद्धाञ्जलिका लागि तीन घन्टा दशरथ रंगशालामा राखिएको मणिको पार्थिव शरीरलाई मंगलबार दिउँसो नै आर्यघाट लगेर अन्तिम संस्कार गरिएको थियो ।

हुनत मनि आज हामि माझ रहेनन् तर नेपाल् को फुट्बल् को इतिहास् मा मनि जस्तो खेलाडि कहिले जन्मेको थियेन र यो सिङो रास्ट्र ले थुलो सम्पति गुमायेको छ। मनि लाई हार्दिक् शर्दान्जलि।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *