भुत्पुर्ब प्रहरी द्वारा स्रिदेवी को हत्या भएको आसन्का

मनोरञ्जन
शेयर गर्नु होला

भारत – बलिउड कि चर्चित नाईका स्रिदेवी जो आज हामी माझ हुनु हुन्न तर पनि हालै क्यान फिल्म समरोह मा स्रिदेवी लाई वहाँ द्वरा अभिनित अन्तिम फिल्म मोम को लागि बिशेष सम्मान गरिएको छ।

हामि सबै लाई थाहा भयेको कुरा हो वह को निधन् यौटा घटना थियो जाहा बिबाह् को बिसेश् समारोह् मा सङ्लग्न हुन को लागि दुबाई गयेको बेला आफु बसेको होटल् को कोठा को बाथ् टब् मा डुबेर निधन् भयेको थियो।

तर हालै दिल्लि पुलिस् क भुत्पुर्ब प्रहरि वेद् भुसन् क अनुसार् यो घटना नभयेर अरु केहि हुन सक्ने आसन्का गरेका छन्। वाहा का अनुसार् घटना को छान्बिन् गर्न जादा वाहा हरु लाई स्रिदेवि को निधन् भयेको कोठा मा जान दियेको थियेन। र वाहा का अनुसार् कसै को पनि डुबायेर कुनै सबुत् नछोडि हत्या गर्न सजिलै सकिन्छ।

अब अनुसन्धान् ले जे भने पनि प्रतिभासलि कलाकार् स्रिदेवि हामि माझ हुनु हुन्न र सायद् कैले फर्क्किन पनि सक्नु हुन्न।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *