श्री ५ अम्बरे’ फिल्म निर्देशन गरिसकेकी महिला निर्देशक दीपा बस्नेतले समाजसेवामा

मनोरञ्जन
शेयर गर्नु होला

राज्धानि – नेपालि फिल्म् ‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ कि महिला निर्देशक दीपा बस्नेत आज्काल् समाजसेवामा निकै लागेकि छिन् । केहि समय देखि फिल्म निर्देशनबाट अली टाढा भएकि उनले दुई वृद्धाश्रम र विद्यालयमा खाना र खाजा खुवाएकी छिन् ।

मे १७ ‘आर्ट अफ गिभिङ दिवस’ को अवसर पारेर दीपा र वाहा को टिमले सामुहिक रुपमा सन्कलन् गरेको आर्थिक सहयोगबाट गोल्फुटारमा रहेको दिब्य सेवा निकेतन र तिनकुनेमा रहेको नि: सहाय सेवा सदन आश्रम लिएर बसेका करीब ११५ वृद्धवृद्धालाई भोजन गरायक छन् ।

त्येति मात्र हैन चितवनको कुमार बलराम स्मृती छात्राबासमा का १६५ बालबालिका र अनामनगर को श्री रुद्रमती प्राथमिक विद्यालयमा अध्ययन गर्ने सम्पुर्ण बालबालिकालाई एक दिनका लागि दिवा खाजा बाँडिएको छ। बधाई छ निर्देशक् दिपा लाई।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *