टुउिटर को शेएर भाउ घट्यो

अन्तर्राष्ट्रिय अर्थ सूचना प्रविधि
शेयर गर्नु होला

लण्डन – अङ्रेजी अख्बार इन्दिपेन्देन्ट का अनुसार समजिक् सन्जाल् टुउिटर को शेयेर् को भाउु फेरि अन्तर् रास्ट्रिय बजार् म फेरि घट्न गयेको छ।

बिभिन्न प्र्ब्रिधिक् कारन् ले गर्दा गत सप्ता टुउिटर को वेब्सैइट् चलेको थियेन जस्का कारन् टुउिटर को शेयेर् को बजार् भाउु निकै घटेको छ।

टुउिटर को इतिहास् म पहिलो पल्ट शेयेर् को भाउु १६ डलर् भन्दा तल झरेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *