हबाना – हबाना बाट १०४ यात्रु लियेर उडेको बोइङ् ७३७ जेट् हवाईजहाज् दुर्घटना ग्रस्त भयेको समचार् आयेको छ।
उक्त हवाईजहाज् बोइङ् ७३७ जेट् हबाना को मुख्य बिमान्स्थल् बाट उडेको थियो र केहि प्राबिधिक् कारन् ले गर्दा दुर्घटना हुन गयेको थियो।
उक्त दुर्घटना मा बाचन सफल् तिन् वोटा महिला यात्रु हरु को स्तिथि एक्दम् नाजुक् रहेको खबर् आयेको छ। अहिले सम्म जान्कारि अनुसार् १०१ जना यात्रु को दुर्घटना मा मिर्तु भयेको अनुमान् छ।
केहि प्राबिधिक् त्रुटि का कारन् उक्त जहाज् उड्ने लगतै एकासि बिमान्स्थल् मा बजारिन पुगेको थियो।
जान्कारि मा आये अनुसार् उक्त जहाज् ३० बर्स पुरानो थियो र येस्ले येसघि ७ वोटा बिभिन्न बायु सेवा कम्पनि बाट उडान् भरि सकेको थियो। उक्त घटना को कारन् अहिले सम्म खुल्न आय्को छैन।