प्रिंयका चोपडा दिशा पटानि तथा कैटरिना कैफ

मनोरञ्जन
शेयर गर्नु होला

प्रिंयका चोपडा दिशा पटानि तथा कैटरिना कैफ सलमान खान को २०१९ मा रिलिज हुने फिल्म भारत मा देखिने भएका छन।
पहिले फिल्म मा प्रियकां खेल्ने कुरा थियो तर पछी बागि २ बाट चर्चित् दिशा पटानि पनि फिल्म मा जोडिएकि थिन् तर अहिले कुनै बेला सलमान कि प्रेमिका रुपमा चिनिएकी कैटरिना कैफ पनि फिल्म मा आवद्ध भएकि छिन।सलमान को महत्वकाक्षि फ़िल्म भारत मा सलमान खान पाचं बिभिन्न लुक मा नजर अाउने छ्न्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *