बेलायत् का राज्कुमार् हयारि र मेघान् मार्कल् बिबाह् बन्धन् मा

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

लन्दन्- बेलायती राजकुमार ह्यारी र मेगन मर्केल लामो प्रेम् सम्बन्ध पछि आज बेलायत् को वीन्डसर क्यासलमा आयोजित् समारोह बिच् विवाह बन्धन् मा बाधियेक छन् ।

शाही विवाह हेर्नका लागि वीन्डसरका सडकमा १००००० सर्वसाधारणको भीड लागेको बीबीसीले जनाएको छ । विवाह सम्पन्न भएपछि ह्यारीलाई ससेक्सको ड्युक र मेगनलाई डचेस् घोषणा गरिने छ । आमन्त्रित अतिथिमध्ये डेविड र विक्टोरिया बेचम, ओप्रा विन्फ्रे, सर एल्टन जोन, जर्ज र अंअल क्लोनी, सेरेना विलियम्स, जेम्स ब्लन्ट लगायत छन् ।

लामो समय देखि प्रेम सम्बन्धमा बाँधिएका ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मेगनको विवाहका लागि ५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको बीबीसीले जनाएको छ । विवाहमा कुनै पनि राजनीतिक व्यक्तिलाई भने डाकिएको छैन । सरकारी कार्यक्रम नभएकाले प्रधानमन्त्री टेरिजा मे लाई पनि विवाहको निम्तो छैन । बेलायती राजकुमार ह्यारी र मेगन मर्केल लाई बैबाहिक् जिबन् को हार्दिक् सुभकामना।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *