राज् बिराज् – गयेको फागुन २७ गते राति औषधि खरिद गर्न गयेकी एक्लि दलित् युवतीलाई स्थानीय युवा हरुले बलात्कार गरेका थिए र त्येस् घट्ना को मुख्य आरोपि लाई सम्मानित् जिल्ला अदालत सप्तरीले धरौटीमा छाडिदिएको छ। ।
त्येस् घटना भयेको राति उनीहरूले युवतीको मुखमा कपडा कोचेर नजिकै खेतमा पुर्याएका थिए र उनिहरु ले अरू पाँचजनालाई समेत बोलाई बलात्कार गर्न लगाएका थिए ।
घटनाबारे जानकारी पाओने बितिकै जिल्ला प्रहरीले अजयकुमार चौधरी र एटलान्टिक चौधरीलाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्येस् घटना का मुख्य आरोपी मनोजकुमार साहसहित पाँचजना फरार थिए ।
येसरि घटना का मुख्य आरोपि लै येसरि छाडिनु मा सम्पुर्न कानुन् ब्याबसाई हरु आस्चर्य चकित् परेका छन्।
येसरि त्येस्तो बलात्कार् गरेको अपराधि लै छोडियेको मा पिडक् को परिवार् धेरै मर्महात् भयेको छ।