लन्दन्- आज भयेको अय्फए कप् को निर्नायक् खेल् मा बेलायत् को चेल्सि कलब् ले बजि मार्न सफल् भयेकोछ।
लन्दन् को वेम्ब्लि रङ्गसाला म भयेको फाइनल् खेल् म बेलायेत् को चेल्सि कलब् ले म्यान्चेस्टर् युनाइटेड् कलब् लाई १ -० को फरक् हरायेर अय्फए कप् को बिजेता बनेको छ।
उक्त खेल् मा चेल्सि कलब् का खेलाडी इदेन् हाजार्द् द्वारा गरियेको औत चमत्कारि गोल् ले चेल्सि कलब् ले बिजेता को उपाधि पायेको हो।
बिजेता टिम् चेल्सि कलब् ले पुरुस्कार् स्वोरुप् ३५ लाख् पाउन्ड् पाउनेछ भने उप बिजेता टिम् ले ९ लख् पाउन्ड् पाउनेछ।