राज्धानि – नेपालि काङ्ग्रेस् को भ्रातृसंस्था नेपाल् तरुन् दल् द्वारा देश् ब्यापि रुप्मा प्रशिक्षण गर्ने निर्नय भयेको छ।
तरुन् दल् को जान्करि अनुसार् पहिलो प्रदेश् स्तर् मा प्रशिक्षण सकिएलगत्तै बकि ६८ जिल्लामा एकै दिन प्रशिक्षण कार्यक्रम गरेको हो ।
तरुण दल अध्यक्ष जितजंग बस्नेत् का अनुसर् यो कार्यक्रम पार्टी संगठनलाई बलियो बनाउन गरियेको हो र येस्को समय सन्धर्भिक् एक्दम् जरुरि भयेको भनियेको छ।
बस्नेत् का अनुसार् अहिले देशभरमा निराशा जागिरहेका बेला यो कार्यक्रम द्वारा सम्पूर्ण कांग्रेस कार्यकर्ताको मनोबल बढाउन मद्दत गरेको छ र येस्ले सम्पूर्ण कांग्रेस पार्टी लाई सहयोग् पुग्नेछ र यो कार्यक्रम ले नेपालि काङ्ग्रेस् को छबी सुधार्न मा पनि सहयोग् हुनेछ।