नारायणगढ–मुग्लिन सडक मा पहिरो

समाचार
शेयर गर्नु होला

नारायणगढ — नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेका कारण आइतबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक का अनुसार इच्छाकामाना गाउँपालिका–६ को चेपेखोलामा अैतबार बिहान पाँच बजे ठुलो पहिरो गएको हो।
गाडी चल्न थाले पछि हुने सडक पार गर्न हुने तछाड मछाडका कारण सडक जाम हुने भएकाले बाटोमा रहेका गाडीलाई आफ्नो लेनमा मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ।
पहिरो हटाउन सुरु भए पनि केही समय लाग्न सक्ने प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण सडकमा सयौं गाडी र हजारौं यात्रु रोकिएका छन्।बर्सेनि जाने पहिरो को कारन् हजारौ यात्रु ले दुख बेहर्नु परेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *