जान्ह्वी लाइ प्रबल गुरुङ को साथ

मनोरञ्जन
शेयर गर्नु होला

जान्ह्वी तिमीलाई सबै खुसी, आनन्द र सफलता मिलोस् । तिमी जमिनमा पाइला राखेरै चन्द्रमामा पुगेकी छौं,’ प्रबलले ट्वीटरमा तस्बिर राखेर ट्वीट गरेका छन्।
‘प्रबल गुरुङसँग घरमा नै भेट भए जस्तो लागेको छ । म यो कुरा भनिरहँदा म कति कृतज्ञ छु,’ उनले इन्स्टाग्राममा लेखेकी छन्।

जान्ह्वीले पनि प्रबलसँगको भेटप्रति खुसी व्यक्त गर्दै इन्स्टाग्राममा फोटो शेयर गरेकी छन् ।
अंेरिकामा बस्दै आएका नेपाली फेसन डिजाइनर प्रबल गुरुङ हलिउडका सेलिब्रेटीका रोजाइका डिजाइनर हुन्।
बलिउड निर्माता बोनी कपुर र दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी सन्तान जान्ह्वीले करण जोहरको ब्यानरमा निर्मित फिल्म ‘धडक’मार्फत बलिउडमा डेब्यु गर्दैछन् ।
दुबैइको होटलमा आमाको निधन हुँदा जान्ह्वी ‘धडक’कै सुटिङमा व्यस्त थीन्
आगामी जुलाई ६ मा रिलिज हुने फिल्ममा उनको अपोजिटमा साहिद कपुरका भाइ इसान खट्टर छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *