सन्जय दत्त कि छोरि त्रिसला दत्ता को तस्बिर् सोसल् मिडिआ मा आज भोलि निकै भाइरल भैरहेको छ।त्रिसला को बिकनि तसबिर लाइ उनका फ्यान हरु ले निकै मन परायेका छ्न।तर सन्जय त्रिसला फ्लिम् मा नखेलुन् भन्ने चाहन्छन्।त्रिसला हाल अंेरिका मा बस्छछिन्। सन्जय दत्त पनि आफ्नो बायोपिक सन्जु को कारण आजभोलि चरचित भैरहेका छन।बायोपिक मा सन्जय दत्त को जिबन का गोप्य कुरा हरु समेटिएको बुजिएको छ।
