राजधानी – नेपाल् सर्खार् द्वारा मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण मा जाने योजन अस्वीकृत गरेको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत मधेसी एसोसिएसन अफ अमेरिकाको कार्यक्रम म भाग् लिन जाने तयारि मा हुनु हुन्थ्यो।
प्रदेश मा आर्थिक वर्ष २०७५७६ को बजेट निर्मान् कार्य गर्नु परेको कारन् ले सर्कार् ले वाहा लाई अहिले भ्रमण नगर्न सल्लाह् दिदै वाहा को भ्रमण अस्वीकृत गरेको छ।