सन्दीप लामिछानेको सानदार खेल -आईपीएल बलिङको शीर्ष स्थानमा

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

भारत – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले आज को इण्डियन प्रिमियर लिग क्रिकेट आ इीपीएलमा मुम्बैइ को विरुद्ध सानदर खेलको प्रदसन गरेकछन।

उनले ४ ओवर को स्पेल मा ३६ रन खरचिदै ३ बिकेट लिन सफल भयेका छन। सन्दीप आ इपीएलमा अनुबन्धित भएपछि उनको चर्चा चुलिएको छ। उनले आ ईपिएल खेलले का ३ खेल मा सानदर खेल को नमुना पेस गरेका छन।२० लाख भारु मा बोलि लागेका सन्दीप को अाउदो आ इपीएलमा बोलि बड्ने पक्का छ।

सबै क्रिकेट प्रेमी र सम्पूर्ण नेपाली लाई आज खुशी को खबर आएको छ। आज अैइपीएल ले जरी गरेको बलर हरु को प्रदर्शन को तालिका अनुसार सन्दिप शीर्ष स्थानमा परेका छन।

सन्दीपले आ ईपिएल खेल्न पाउनु नै गर्वको कुरा हो ।नेपाल र नेपालीको शान बढाएको भन्दै सामाजिक सञ्जालहरु मार्फत उनको चर्चा गरिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *