एकतापछि पूर्व एमालेमा असन्तुष्ट भीम रावल सहित को को असन्तुष्ट बने ?

राजनीति समाचार
शेयर गर्नु होला

दुई दलको एकीकरण प्रकृयामा महत्वपूर्ण भूमीका निर्वाह गरेका भीम रावल असन्तुष्ट रहेको सार्वजनिक भएको छ ।

राष्ट र राष्टियताका पक्षमा कडा अडान राख्ने नेता रावलले प्रधानमंत्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन पछि मात्रै भ्रमण सफल वा असफल हुने भन्दै भारत जानुलाई मात्र् उपलब्धिकारुपमा ब्याख्या गर्न नहुने धारण सार्वजनिक गरेका थिए ।सरकारमा सहभागिताका सन्र्दभमा प्रदेश नं। ७ लाई बेवास्ता गरेकोबाट केपी ओली संग भीम रावल चिढीएको बताईेको छ ।

रावलसंगै एमाले महासचिव रहेका ईश्वर पोखरेल, सचिव योगेश भटटराई ,उप महासचिव घनश्याम भुषाल, सुरेन्दै पाण्डे, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि असन्तुष्ट बनेको खवर सार्वजनिक भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *