राज्धानि — नेपाल् सरकार् को घोसना अनुसार् आज सोमबार का दिन् देखि लागु हुने गरेर नेपाल् को एक् मात्र अन्तरास्ट्रिय विमानस्थल् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल् २१ घन्टै खुल्ने भयेको छ।
नागरिक उड्डयन मन्त्रालय का अनुसार् अब उपरान्त विमानस्थल् अब बिहान ६ बजे देखि अर्को बिहान् ३ बजे सम्म खुला रहनेछ।
मन्त्रालय ले दियेको जान्कारि अनुसार् अहिले को समय को फेर् बदल् को मुख्य कारन् गर्मीयामको समय लै धयान् मा राखेर गरियेको हो।