सुन तस्करी , सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) पक्राउ

फोटो फिचर समाचार
शेयर गर्नु होला

राज्धनि – सुन् तस्करी र सनम शाक्य हत्याका फरार् मुख्य आरोपि चूडामणि उप्रेती (गोरे) लाई आज बिहान ५:३४ बजे प्रहरीको टोलीले काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ ।

अनुसन्धान् समिति ले आज पत्रकार् सम्मेलन् हेर्दै गोरे लाई सर्बजनिक् गरेका छन् र आज नै उन्लाई मोरङ जिल्ला अधालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको जान्कारि आयेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *