गोरेलाई अदालतमा पेश गरियो

Uncategorized समाचार
शेयर गर्नु होला

बिराटनगर । गोरेलाई केहीबेरमा अदालतमा पेश गरिँदैछ ।साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती उर्फ गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ ।
गोरेसहित यस प्रकरणमा संलग्नहरूविरुद्धको मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधीन छ।गोरेलाई मोरङ ल्याइेपछि उन हेर्न अदालत परिसरमा सर्वसाधारणको भीड लागेको छ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ३० जना अभियुक्तलाई पक्राउ परेका छन् ।साढे ३३ किलोसहित तस्करीको ३८ क्विन्टल सुन र सुन तस्करीसँगै जोडिएको मोरङका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस सकिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *