काठमाडौं । आमन्त्रिण ६ जना केन्द्रीय सदस्य सहित नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादी केन्द्रका तर्फबाट २०० जना छन् आमन्त्रिण ६ जना केन्द्रीय सदस्यमा अंअृत बोहरा, केशव बडाल,पुष्पराज कँडेल, सोमनाथ अधिकारी प्यासी, अंिक शेरचन र पेशल खतिवडा रहेका छन् ।
पार्टीका महासचिवले जारी गरेको विज्ञप्तीमा तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।बिष्णु पौडेल महासचिव भएका छन् । एेमाले र माओवादीले महाधिवशेनसम्मका लागि भन्दै दुई अध्यक्षको व्यवस्था गरेका छन् ।