फर्किए सन्दीप लामिछाने

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

काठमाडौँ — इन्डियन प्रिमियर लिग (अैइपीएल) खेल्ने पहिलो नेपाली बनेका सन्दीप लामिछाने म‌ंगलबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालगायतले स्वागत गरेका थिए ।
आ ईपीएलको डेब्यू खेलमै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । आ ईपीएल मा ३ खेल खेलेका सन्दीप ले ५ विकेट लिन सफल भएका थिए।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *