प्रियंका चोपडालाई चाहियो कस्तो पति

मनोरञ्जन
शेयर गर्नु होला

प्रियंकाले आफूलाई चाहिएको श्रीमान् कस्तो हो भन्ने कुरा भने खुलाएकी छिन् । प्रियंका भन्छिन्, ‘त्यो पुरुष मलाई देखेर पागल होस्, अत्यन्तै माया गर्ने खालको होस् अनि मनको कुरा खुलेर भनोस् ।’

Priyanka Chopra

प्रियंकालाई लाग्छ, अधिकांश पुरुषले मनका कुरा मनमै लुकाउन खोज्छन्, तर यस्ता पुरुष आफूलाई मन नपर्ने उनले बताएकी छिन् । भनेजस्तो युवक पाइयो भने सँगै जीवन बिताउन त आनन्द हुन्छ नि समेत भनेकी छिन्

बलिउडकी सुन्दर अभिनेत्री प्रियंका चोपडाको उमेर ३५ वर्ष कटिसकेको छ । आशा गरौं, प्रियंकाले भनेजस्तो पुरुष चाँडै फेला पार्नेछिन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *