यस्तो सर्त पुरा गरे मात्रै डोनाल्ड ट्रम्प र किम जोङ–उनबीच वार्ता हुने

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सी ।ह्वाइट हाउसमा ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न पुगेका दक्षिण कोरियाकराष्ट्रपति मून जे इनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्ताम्केही ढिलाइ हुनसक्ने बताएका हुन्।

Image result for trump and kim picture

आगामी महिनामा हुने भनिएको अंेरिका र उत्तर कोरियाको ऐतिहासिक शिखर सम्मेलन उत्तर कोरियाले निश्चित सर्तहरू पूरा नगरे पछि सार्ने अंेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

ट्रम्पले अहिलेको स्थितिमा उत्तर कोरियासँग वार्ता हुन नसके त्यसपछि कहिल्यै हुन नसक्ने पनि बताए। कोरियाले वार्ता गर्नका लागि परमाणु हतियार नष्ट गर्नु पर्ने शर्ता राखेको छ ।

आगामी जुन १२ मा सिंगापुरमा अंेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र उत्तर कोरियाली नेता किम जोङ–उनसँग ऐतिहासिक शिखर सम्मेलन हुने भनिएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *