मनिसा कोइराला को नया फ्लिम् को ट्रेलर सार्बजनिक भयेको छ। फ्लिम् मा चार अलग अलग काहानि छ। एसमा करण जोहर लगायेत चार अलग डाइरेक्टर् ले डाइरेक्ट गरेका छन।फ्लिम् मोडर्न् तरिकाको प्रेम र समबन्ध मा आधारित छ।
फ्लिम् मा मानिसा को कोइराला आफ्नो पति को साथि सगा एक्स्ट्रा मेरिटल अफेअर चलिरहेको हुन्छ।यो काहनि लाइ दिवाकर बेनर्जि ले डाइरेक्ट गरेका छन्।फ्लिम् मा ४७ बर्सिये मनिसा को बोल्ड् अवतार देख्न पाइनेछ।