गर्मीमा छालाको हेरचाह गर्ने उपाय

स्वास्थ्य
शेयर गर्नु होला

गर्मी मौसममा सूर्यको ताप तथा बाह्य तापक्रमका कारण शरीरमा पसिना अाउन्छ। पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ। जसका कारण घमौरा अाउने, फंगल इन्फेक्सन हुने (छालामा घाउ हुने), दाद, दुबी अाउने, छाला बाक्लो हुने र चिलाउने लगायतका रोगहरू लाग्छन्। शरीरमा सीधै सूर्यको प्रकाश परेमा छाला उमेरभन्दा पहिल्यै चाउरी पर्छ।

Related image

 

छालाको हेरचाह कसरी गर्ने

– खेतबारीमा जानु अघि पूरा लुगा लगाउने
– बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने
– कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने
– आफ्नो छालाअनुसार सनब्लक क्रिम मात्र प्रयोग गर्ने
– सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने
– अनावश्यक रूपमा बाहिर घाममा नजाने
– नियमित व्यायाम गर्ने
– प्रशस्त पानी पिउने
– सन्तुलित भोजन गर्ने


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *