धनगढी — धनगढी पुगेका गृहमन्त्री रामबहादुर थापाले शान्तिसुरक्षाको व्यवस्था चुस्त एवं दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री थापाले तस्कर, गुण्डा, डन र भ्रष्टाचारीको सूची तयार पारी कारवाही गर्न गृहमन्त्रीले निर्देशन दिए।
घनगढीमा आयोजित प्रदेश नं ७ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले भने, ‘विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेकाले शान्ति स्थापना र अंअनचयन कायम गर्न कुनै कसर बाँकी राख्नु हुँदैन। ‘