दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु

समाचार
शेयर गर्नु होला

काठमाडौँ — दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । सोमबार लमजुङ दुराडाँडाका होमबहादुर गुरुङको मृत्यु भएको हो।गुरुङ सोलक् दोङदेमुन् अस्थित मोटलमा सुतेकै ठाउँमा मंगलबार मृत भेटिएका थिए ।

त्यस्तै अैतबार म्याग्दीका थमबहादुर थापा र सोलुखुम्बुका नरेश राईको मृत्यु भएको हो । आन्सनस्थित मासु प्याकिङ गर्ने कम्पनीमा कार्यरत म्याग्दी निवासी थापाको दुर्घटनामा मृत्यु भएको हो भने सोलुका राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका हुन् । थापाको अैससरीको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा ढडेपछि किचेर ज्यान गएको थियो । ८ वर्षाघि कोरिया आएका राई मानसिक रोगका औषधि सेवन गर्दै आएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *