क्रिकेटर सन्दीपलाई कार उपहार

खेलकुद
शेयर गर्नु होला

काठमाडौ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चर्चित युवा क्रिकेट सन्दीप लामिछान संग आफ्ना प्रोडक्टहरुको प्रबर्द्धनका लागी तीन बर्षे सहकार्य सम्झौता गरेको छ ।

टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चर्चित युवा क्रिकेट सन्दीप लामिछानेलाई टाटा टियागोको नयाँ स्टाईलिस गाडी उपहारस्वरूप हस्तान्तरण गरेको छ।

टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चर्चित युवा क्रिकेट सन्दीप लामिछान संग आफ्ना प्रोडक्टहरुको प्रबर्द्धनका लागी तीन बर्षे सहकार्य सम्झौता गरेको छ ।

 

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *