एजेन्सी । सोनाक्षी सिन्हा ले आफ्नो हट र् सिलिम तस्बिर इन्टाग्रामम् सेयर गरेकी छन्। उक्त तस्बिरमा उनी निकै बदलिएकी छिन् । उक्त लुक मा उनिअभिनेता सलमान खानसँग ‘दबंग ३’मा देखिने भएकी छिन् ।
उनको हुन्दरता र अभिनयमा राम्रो क्षमता हुँदा हुँदै पनि मोटोपनाको कारण पछिल्लो समय लाईमलाईटमा खासै अाउन सकीरहेकी थीइनन् ।सोनाक्षी बलिउडमा डेव्यु गर्दा करिब ९० केजीकी थीइन्।हाल उनले करिब ३५ किलो वजन घटाएको बलिउड मिडियाले जनाएको छ ।
पछिल्लो समय दबंग ३ सोनाक्षी नरहने खबर बाहिरिएता पनि निर्माता तथा निर्देशक अरबाज खानले सोनाक्षी नै चलचित्रमा रहने बताएका थिए । दबंग ३ को निर्देशक प्रभु देवा ले गरदैछन्।
एजेन्सी ।