बालकष्ण ढुंगेललाई कैद मिनाहा।

समाचार
शेयर गर्नु होला

काठमाडाैँ। तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका ढुंगेललाई सर्वोच्च अदालतको आदशे विपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *