कर्मचारीको तलब नबढ्ने भयाे

अर्थ
शेयर गर्नु होला

काठमाडौं। अर्थमन्त्री डा। यूवराज खतिवडाले तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति  कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।

अर्थमन्त्री डा। यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।
उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको थियो ।

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *