जैकलीन को रोमान्स सलमान र बबी संग

मनोरञ्जन
शेयर गर्नु होला

मुम्बैइ बलिउडको चर्चित नायक सलमान खानको ‘रेस ३’ को फिल्मको पहिलाे गीत ‘हीरिये’ रिलीज भैसकेकाे छ ।
‘रेस ३’ को ट्रलर सार्वजानिक भए संगै फिल्मको प्रचार प्रसार पनि सुरु भएको छ ।

अब दुई दिनपछि एक नयाँ गीत ‘सेलफिस’रिलीज हुने स्राेतले जनाएकाे छ । ‘सेलफिस’ काे पोस्टर रिलीज भने अाइसकेकाे छ ।उक्त पोस्टरमा जैकलीन फर्नाडिस, सलमान खान र बबी देओल छन् । जैकलीन सलमान र बबी दुवैको अगालोमा देखेको छ ।
रेस ३ को निर्देशण रेमो डिसुजाले गरेको छ । फिल्ममा सलमान खान , जैकलिन फर्नाडिस, अनिल कपूर , बबी देओल, डजी शाह,साकिब सलीम र फ्रेडी दारुवाल छन् ।

रेस ३ फिल्म ३ डीमा रिलीज गर्ने जनाएको छ । रमेश तौरानी र सलमान खान मिलेर फिल्मको प्रोड्युस गरेको छ । फिल्म ईदको मौका पारेर १५ जुनमा रिलीज हुने स्रोतले बताईेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *