नेपाली हरर चल्चित्र सुनकेसरी

फोटो फिचर मनोरञ्जन समाचार
शेयर गर्नु होला

राज्धानि – नेपाली चल्चित्र छेत्र म पहिले पनि धेरै नै हरर् चल्चित्र न बनेका हैनन् तर अहिले आयेर निर्मात्री ऋचा शर्मा द्वारा निर्देसित् र अभिनय भयेको चल्चित्र सुनकेसरी निकै चर्चा को बिसय बनेको छ।

निर्मात्री ऋचा शर्मा र निर्मता अर्पण थापा क अनुसार् यो चल्चित्र अन्ये नेपाली चल्चित्र भन्दा फरक् बनेको छ र वाहा हरु दुबै उत्साहित् हुना को साथ् साथै आफु हरु ले रिस्क् उठायेको जान्करी दियेका छन्।

चल्चित्र मा धेरै अन्य कलाकार् हरु को अभिनय छ जस्तै रबिन्द्र झा, भीम न्यौपाने, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ।

यो चल्चित्र शुक्रवारबाट प्रदर्शनमा आउन लागेको हो। सुनकेसरी चल्चित्र र येस्का सबै पात्र हरु लाई हम्रो अग्रिम् सुभकामना।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *