नायक् राजेश हमाल राष्ट्रकवि माधवप्रसाद घिमिरे लाई भेट्न

फोटो फिचर समाचार
शेयर गर्नु होला

राज्धानि – नेपाली चल्चित्र जगत् का नायक् राजेश हमाल आफै मा येउटा ठुलो ब्यक्तितिओ भयेका ब्येक्ति हुनुहुन्छ। हालै मात्र राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भयी अस्पताल् मा भर्ना भयेको खबर् पाये पछि वाहा लाई भेट्न र स्वास्थ को जान्कारि लिन ग्राण्डी अस्पताल पुग्नु भयेको थियो।

वाहा आफै त्य्हा पुगि राष्ट्रकविको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका थिये । राष्ट्रकवि माधवप्रसाद घिमिरे मुटु, मिर्गौला र फोक्सो को समस्या का करन् गयेको साता अस्पताल भर्ना हुनु भयेको थियो ।

हमाल र कवि घिमिरे कपुरधाराका स्थानिय बासिन्दा हुन् छिमेकी समेत हुन् ।

सामाजकिक् सन्जाल् मा अभिनेता हमाल् ले तस्बिर् राखेर कबि घिमिरे लाई सिघ्र स्वस्थ लाभ को शुभकामना दियेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *