१७ जुलाई २०१४ मा एम्सटर्डमबाट २९८ यात्रु र चालक दलका सदस्य बोकेर मलेय्सीया गएे रखेको हवाई जहाज् त्येति बेला य्युटा मिसाइल लागि आकाश् मै द्रुघटना भयेको थियो, जस्मा सबै जना यात्रु को अकाल् म्रित्यु पनि भयेको थियो। यस हवाईजहाज् मा ३८ अस्ट्रेलिया, ४३ मलेसिया र १९३ डच यात्री यात्रा गरिरहेका थिए ।
त्येहि प्रकरन् लाई लियेर अहिले त्येस् घटना को छान्बिन् पचि छान्बिन् समिति ले उक्त बिमान् लै खसाल्ने छेप्रयास्त रुसी सेन को भयेको जान्कारि दियेको छ।
एक पत्रकार सम्मेलनमा जाँचकर्ता विलबर्ट पोलिसनले एक पत्रकार सम्मेलनमा भने रूसको कर्स्कस्थित ५३ औँ ब्रिगेडबाट यो मिसाइल हानिएको थियो । यसको भग्नवाशेष उत्तरी युक्रेनमा भेटिएको थियो । सुरुवात् देखि नै रुस् लगातार यस हमला मा आफ्नो संलग्नतालार्इ अस्वीकार गर्दैछ । रुस् का अनुसार् यो हमला युक्रेन ले गरेको भन्दै आयेको छ ।